कालापानी नजिकै सीमा सुरक्षार्थ बिओपी स्थापना

कालापानी नजिकै सीमा सुरक्षार्थ दार्चुलाको ब्याँस गाउँपालिका १ छाङरुमा सुरक्षा पोष्ट स्थापन गरिएको छ । बुधबार छाङरुमा सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली राखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार