प्रधानमन्त्री निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । बुधबार दिउँसो संयुक्त राजनितीक दलित संघर्ष समितिले गरेको शान्तीपुर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो । रुकुम सोती नरसंहार लगायत देशका अन्य ठाउँमा भएका दलित सम्बन्धि घटनाको विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै वालुवाटारमा … Continue reading प्रधानमन्त्री निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ