
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २ सय ३४ जनामा गरिएको परीक्षणमा ७ सय ४३ जनामा को रोना पुष्टि भएको हो ।
योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ३२ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ७५ जना डिस्चार्ज भएका छन् ।









