कोरोना संक्रमण देखिएका भारतका पूर्वराष्ट्रपतिको निधन

काठमाडौँ । कोरोना संक्रमण देखिएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले सामाजिकसंजाल मार्फत केहिबेर अघि पुष्टि गरेका छन् । पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएको थियो … Continue reading कोरोना संक्रमण देखिएका भारतका पूर्वराष्ट्रपतिको निधन