सुशान्तको मृत्युप्रकरणमा बोल्दै आएकी बलिउड नायिका कंगनाको घर तोडफोड

भारत । बलिउड चर्चित नायिका कंगना रनौतको घर तोडफोड गरिएको छ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी)को एक टिमले बुधबार दिउँसो १२ बजेतिर कंगनाको घर र अफिस तोडफोड गरेको हो । मुम्बईको बांद्रास्थित पाली हिलमा रहेको उनको अफिस अवैध ढंगले बनेको भन्दै बीएमसीले तोडफोड गरेको हो । अवैध रुपमा बनेको उनको अफिसबारे नगरपालीकाले २४ घण्टे अल्मिेटम दिएको … Continue reading सुशान्तको मृत्युप्रकरणमा बोल्दै आएकी बलिउड नायिका कंगनाको घर तोडफोड