२४ घण्टामा थप १३ सय बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा १३ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार