सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?

काठमाडौं । बझाङकी १२ बर्षीय सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराइएको छ । सोमबार अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । सम्झाना लगायत देशैभरी भएका बलात्कार, हत्या हिंसाका घटनाबारे निषपक्ष अनुसंन्धानगरी दोषीलाई हदैसम्मको कारवाही … Continue reading सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?