सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण

काठमाडौँ । बझाङकी १२ बर्षीय बालिका सम्झाना कामीको बलात्कारपछि हत्याबारे सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराइएको छ। बझाङ लगायत सुदूरपश्‍चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गरी सम्झनाको हत्यामा संलग्‍नलाई कडा कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका हुन् । सभामुखलाई भेट्न बझाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद आशा कुमारी विक, डडेल्धुराबाट प्रतिनिधित्व गर्ने संघिय सासद निरा जैरु, कैलालीबाट … Continue reading सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण