सम्झनाको शव ८ दिनपछि आफन्तले बुझेर दाहसंस्कार गरे
बझाङ । बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीको आठ दिनपछि आफन्तले शव बुझेका छन् । जिल्ला अस्पतालमा राखिएको शवलाई बुधबार आफन्तले बुझेर चैनपुरस्थित बाउली गाड खोलामा दाहसंस्कार गरिएको बालिकाका हजुरबुवा गोरख कामीले जानकारी दिए । प्रहरीले सम्झनाका हत्यारालाई सार्वजनिक गरेको र आरोपीतले हत्या स्विकार गरेकाले न्याय पाउने आशामा नातिनीको … Continue reading सम्झनाको शव ८ दिनपछि आफन्तले बुझेर दाहसंस्कार गरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed