काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार