काठमाडौं उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि 

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार