कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो


काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप १२ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार