कोरोनाको तेस्रो लहरबारे गृह मन्त्रालयको निर्देशनः ‘आइसोलेसन र अस्पताल तयारी अवस्थामा राखौं’

काठमाडौं। कोरोना भाइरसको तेस्रो लहरबारे गृह मन्त्रालयले पूर्व तयारीका लागि निर्देशन दिएको छ । संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

हेर्नुहोस गृह मन्त्रालयको जारी सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार