श्रममन्त्री कुँवरको निर्देशनमा विदेशका अस्पतालमा उपचाररत श्रमिकलाई सघाउन कार्यदल गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा विरामी वा घाइते भई सघन उपचार गराइरहेकाहरुको उद्धार र सहयोगका लागि कार्यदल गठन गर्न निर्देशन दिएका छन् । सरोकारवालाहरुसंगको छलफलमा गरिएको निर्णयलाई कार्यान्वयनका लागि मन्त्री कँवरले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बिरामी वा घाइते भई उपचार गराइरहेकाहरुको उद्धार र सहयोगका … Continue reading श्रममन्त्री कुँवरको निर्देशनमा विदेशका अस्पतालमा उपचाररत श्रमिकलाई सघाउन कार्यदल गठन