स्वतन्त्र मधेस गठबन्धन बनाएर विखण्डनकारी राजनितीमा लागेर चर्चामा आएका चन्द्रकान्त राउत (सीके राउत) ले शुक्रबार सरकारसंग ११ बुँदे सहमती गर्यो । देशबाट मधेस क्षेत्रलाई अलग गर्नुपर्छ भन्दै अभियान चलाईरहेका उनि कसरि एकाएक राष्ट्रिय राजनितीमा आए भन्ने बिषय अहिले चर्चामा छ । के उनले देश टुक्राउने योजना छोडेकै हुन त ? के उनि नेकपामा प्रवेश गर्दैछन ? यि प्रश्नहरु जनमानसमा उठेका छन । शुक्रबार सरकारसंग गरेको सहमती पश्चात उनले के भने, हेर्नुहोस यो भिडियो ।