पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चेतावनीः ‘यहाँ कोहि पनि श्री ५ महाराजधिराज छैन्’

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

पार्टीका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहको वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका बताएका हुन् । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन एक वक्तव्य जारि गर्दै देशमा दलहरु असफल भएकाले जनतामा रचम निरासा पैदा भएको भन्दै अब राजसंस्था चुप लागेर नबस्ने बतमाएका थिए ।

उनले वक्तव्यमार्फत दलहरुसंग सहकार्य गरेर जान सकिने समेत बताएका थिए । जसको दलहरुद्धारा विरोध भइरहेको छ ।

जारि विज्ञप्ति पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार