काठमाडौँ । सुन तस्करी छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ । आयोग बनाउने विषयमा छलफल गर्न सरकारले गृहमन्त्रालयमा प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ ।
यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सह थियो । मति भएकोउक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।