प्रधानमन्त्री प्रचण्ड पुगे माओत्सेतुङलाई श्रद्धाञ्जलि दिन समाधिस्थल

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुगेर पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि दिएका छन् । चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि दिएका हुन् ।

यसअघि उनले आफ्ना चिनियाँ समकक्षीसँग पनि भेटवार्ता गरेका थिए । त्यहाँ उनलाई चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार