प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा एक महिना पछि स्वीकृत


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । गजुरेलले राजीनामा दिएको एक महिनापछि बिहिबार राजीनामा स्वीकृति भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहिबार ‍‍जानकारी गराएको हो । प्रधानमन्त्री कार्यालयले राजीननामा होल्ड गरेपछि गजुरेलले असन्तुष्टि पोख्दै आएका थिए । हुँदा सरकार र प्रधानमन्त्रीलाई नै असर गर्छ’, उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार