काठमाडौं । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सरकारले लगाएको प्रतिबन्ध हटाउन अन्य देशका कम्युनिष्ट पार्टीले पनि आवाज उठाउन थालेका छन ।
अस्ट्रेलिया स्थित कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले विप्लवले नेतृत्व गरेको नेकपामाथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, “हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।”
पत्र यस्तो छ, पढ्नुहोस