शनिबारदेखि तिन दिन मौसमा बदलि, हावाहुरी र बर्षा हुने सम्भावना

काठमाडौं । देशभरको मौसमा शनिबार बललि हुने भएको छ । शनिबारदेखि सोमबारसम्म देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तिन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुनेछ ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली मौसमविद विभूति पोखरेललले बताएका छन् । उनका अनुसार केही स्थानमा ठुलो पानी र असिाना समेत पर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार