मंगलबार सुनको मूल्य बढ्यो

काठमाण्डौ । साताको दोस्राे  दिनसम्म स्थीर रहेको सुनको मूल्य तेस्रो दिन मंगलबार बढेको छ । सोमबार सम्म ६० हजारमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार एक हजार बढेर ६१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार भारतीय रुपैयाँ कम्जोर भएको र चीनले अमेरिकी कर बढाएकाले अन्तराष्ट्यि बजारमा नै सुनको मूल्य बढेको छ । चाँदीमा पनि मंगबार तोलामा ५ रुपैयाले बढेर ७ सय २५ रुपैयाँमा बारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार