पाँचथरपछि दार्चुलामा त्यस्तै दुखद घटना
दार्चुला । पाँचथरमा दुई परिवारका ९ जनाको हत्याले देश स्तब्ध भइरेका बेला दार्चुलामा पनि दुखद घटना घटेको छ । गएराति दार्चुलाको काँटैस्थित पसलमा सुतिरहेका बेला एक परिवारमाथि अज्ञात समुहले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका -३ काँटैकी ७० वर्षीया द्रोपती महरा रहेकी छन् । पसलमा राति सुतिररहेका बेला अज्ञात … Continue reading पाँचथरपछि दार्चुलामा त्यस्तै दुखद घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed