ललितपुरमा अर्को घटनाः आमाछोरी नै झुण्डिए

काठमाडौं । जेठाजुले बुहारीको हत्या गरेको घटना सेलाउन नपाउँदै ललितपुरमा फेरि अर्को दुखत घटना घटेको छ । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।

चापागाँउ प्रहरीका अनुसार केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
घटनाबारे थप अनुसंन्धान भइरहेको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार