वडाध्यक्षलाई डिभी परेपछि अमेरिका टाप

मकवानपुर । चुनाव जितेका वडाध्यक्ष वडा कार्यालयमा भेटिनुपर्ने हो। तर प्रदेश नम्बर ३ को मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका वडाध्यक्ष कार्यालयमा भेटिँदैनन्। गाउँलेको सेवा र विकास निर्माणमा ध्यान दिनुपर्ने बेला वडाध्यक्ष जगतमान घिसिङ भने खुसुक्क अमेरिका पुगेका छन्। सरकारी कामकाज वा घुमफिरका लागि उनी अमेरिका गएका होइनन्। डिभी (डाइभर्सिटी भिसा) परेपछि गत चैतमा उनी अमेरिका उडे। अमेरिका … Continue reading वडाध्यक्षलाई डिभी परेपछि अमेरिका टाप