शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले रवि लामिछाने लगाएत तीन जनाको नाममा किटानी जाहेरी दिइकी छन् । उनले परिवार र आफन्तको रोहोवरमा आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी हुन् । पुडासैनी परिवारले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी दिएका छन् … Continue reading शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed