रवि लामिछानेसहित ३ जनालाई फेरी ५ दिन थुनामा राख्न आदेश

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । मंगलबार चितवन जिल्ला अदालतमा भएको म्याद थपको बहसमा सरकारी वकिलले अनुसन्धानको लागि थप १० दिनको म्याद मागेकोमा ५ दिनको म्याद दिइएको हो । लामिछानेसहित तीनै … Continue reading रवि लामिछानेसहित ३ जनालाई फेरी ५ दिन थुनामा राख्न आदेश