पत्रकार पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध मुद्धा दर्ता

चितवन । चितवनमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । आन्दोलनका नाममा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिई मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले । उनका अनुसार पक्राउ परेका २३ जना मध्ये १४ जना बिरुद्ध मुद्धा दर्ता … Continue reading पत्रकार पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध मुद्धा दर्ता