चितवनमा प्रहरी र रवि समर्थकबीच झडप, अश्रुग्यास प्रहार, केही प्रहरी घाइते

चितवन । चितवनमा प्रहरी र सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच झडप भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिनदेखि हिरासतमा रहेका रविको रिहाईको माग गर्दै समर्थकले चर्को विरोध गरेपछि झडप भएको हो । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । पुडासैनी आत्महत्या प्रकरणमा रवि लगाएत तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको … Continue reading चितवनमा प्रहरी र रवि समर्थकबीच झडप, अश्रुग्यास प्रहार, केही प्रहरी घाइते