डेङ्गु बढ्दै, राजधानी नै जोखिममा
काठमाडौँ। वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडाँैं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने … Continue reading डेङ्गु बढ्दै, राजधानी नै जोखिममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed