पीडितको मौखिक उजुरीका आधारमा महरामाथि प्रहरीकाे अनुसन्धान सुरू

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा पीडित भनिएकी महिलाको मौखिक उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।  प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ । यसका साथै प्रहरीले पीडित भनिएकी महिला बस्ने … Continue reading पीडितको मौखिक उजुरीका आधारमा महरामाथि प्रहरीकाे अनुसन्धान सुरू