टुंडिखेलमा आयोजित संविधान दिवश २०७५

नेपालको नयां संविधान २०७२ असोज ३ गते जारी भएको सम्झनामा यस बर्ष पनि संविधान दिवश २०७५ भव्यरुपले मनाइएको छ । टुंडिखेलमा आयोजित बिशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ ब्यक्ती, सुरक्षा निकाय लगायत सर्बसाधरणको उपस्थितीमा दिवश मनाइएको हो । कार्यक्रममा विभिन्न सांस्कृतीक झाँकी, गीत संगीत, मार्चपास आदि प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार