निवर्तमान सभामुख महराको सेवासुविधा फिर्ता अब डेराको खोजिमा
काठमाडौं । बलात्कारको गम्भिर आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सेवा सुविधा फिर्ता गरेका छन् । सभामुखको हैसियतले उनले लिंदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता लिएसंगै उनि अब डेराको खोजिमा छन् । सरकारी निवास बालुवाटारमा बस्दै आएका महरा डेराको खोजिमा समेत रहेको बताइएको छ । सभामुखका हैसियतले महराको सुरक्षामा खटिएका आर्मी … Continue reading निवर्तमान सभामुख महराको सेवासुविधा फिर्ता अब डेराको खोजिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed