बलात्कारको प्रयासमा महरालाई हुनसक्छ यस्तो सजाय

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ। मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ। जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ। यो कानुन … Continue reading बलात्कारको प्रयासमा महरालाई हुनसक्छ यस्तो सजाय