र्यापर भिटेनको तिहार थुनामै हुने, ७ दिन हिरासतमा राख्न अनुमती
काठमाडौं । र्यापर भिटेनलाई ७ दिनमा थुनामा राखी अनुसंन्धान गर्न अनुमती दिइएको छ । महानगरिय प्रहरी परिसर ललितपुरले भिटेनमाथी सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा चलाउँदै थप म्याद मागेको थियो । अनुसंन्धानका लागि प्रहरीले मागेको थप म्यादबारे जिल्ला अदालत ललितपुरले पहिलो पटकका लागि ७ दिनको म्याद दिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी … Continue reading र्यापर भिटेनको तिहार थुनामै हुने, ७ दिन हिरासतमा राख्न अनुमती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed