मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त
कपिलवस्तु । लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने बारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर … Continue reading मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed