सागमा पदक जित्ने खेलाडीबारे सरकारको घोषणा : स्वर्ण जित्नेलाई ९ , रजत ६ र कास्यलाई ३ लाख पुरस्कार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिने प्रत्येक खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले घोषणा गरे अनुसार प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही ९ लाख, … Continue reading सागमा पदक जित्ने खेलाडीबारे सरकारको घोषणा : स्वर्ण जित्नेलाई ९ , रजत ६ र कास्यलाई ३ लाख पुरस्कार