राष्ट्रियसभाको निर्वाचन माघ ९ गते तोकियो

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले राष्ट्रियसभा निर्वाचन माघ ९ गते गर्ने सरकारले निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको … Continue reading राष्ट्रियसभाको निर्वाचन माघ ९ गते तोकियो