धनुषा बम बिस्फोटमा परी इन्स्पेक्टर दाहालसहित एकै घरका २ जनाको मृत्यु
धनुषा । धनुषामा भएको बम बिस्फोटमा परी गम्भिर घाइते प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको मृत्यु भएको छ । जिल्लाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा उनि शक्त घाइते भएका थिए । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा आज बिहान ६ः४० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको … Continue reading धनुषा बम बिस्फोटमा परी इन्स्पेक्टर दाहालसहित एकै घरका २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed