अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा उनिसहित १९ जना सांसदको दुई वर्षे कार्यकाल आज मध्यराती सकिन लागेकाले उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । उनले राजीनामा दिएपनि सत्तारुढ नेकपाले उनलाई पुन: अर्थमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । स्रोतकाअनुसार प्रधानमन्त्री केपी … Continue reading अर्थमन्त्री खतिवडाले दिए राजीनामा