• उदयपुर जिप दुर्घटनाः चालकसहित मृतकको संख्या ७ पुग्यो, ९ जना घाइते

    धरान । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। मृतकमध्ये जिप चालक मानबहादुर बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले बताएअनुसार मृतक हुनेमा १ जना करिब महिनाको बच्चा, ३ महिला र २ पुरुष रहेका ...

  • कपिलवस्तु बस दुर्घटना मृतक १० जनाकै सनाखत, घाइते ३० जनाको उपचार हुँदै

    कपिलवस्तु । कंचनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा मृत्यु भएका १० जनाको परिचय खुलेको छ। गएराती करिब २ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको हो। मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्य...

  • भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो

    दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदे...

  • भालुवाङ बस दुर्घटना अपडेटः मृतक संख्या ५ पुग्यो, दुई दर्जन बढि घाइते

    दाङ । दाङ भालुबाङस्थित सडकबाट राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि हालसम्म दुई दर्जन यात्रुको उद्धार गरि अस्पताल पठाइएको दाङका एसपी रामबहादुर केसीले बताए । मृतकको सनाखत भएको छैन् । प्रहरीकाअनुसार उद्धार कार्य जारि छ । बसमा करिब ३७ जना यात्रु हुन सक्ने प्रहरीको अनुमान छ । उद्धार गर...

  • ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, एक गम्भिर घाइते

    धनुषा। धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा चढेका अर्का जनकपुरधाम उ...

  • मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का

    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे । उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ ।  भुु...

  • श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या

    मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...

  • दैलेखमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

    दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गएराति भैरबी...

  • पल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जनाको परिचय खुल्यो

    पाल्पा । पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिचय खुलेको छ । जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल पुगेर तानसेनतर्फ फर्किदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल बराङ्गदी खोलामा खस्दा मृत्यु भएका ६ जनाको परिचय खुलेको हो । प्रहरीकाअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा लम्जुङको बेसीशहर ...

  • पाल्पा जिप दुर्घटनाः दुई बालकसहित ६ को मृत्यु, चालक गम्भिर घाइते

    पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे भीरबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जिपका चालक घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको र तिनिहरुको परिचय खुल्न नसकेको...