काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम ग...
Breaking news
-
-
रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै
पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो । हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछ...
-
लेखासमिति सभापतिकी श्रीमती छुटे लगत्तै ठगीमा स्वकीय सचिव पक्राउ
मोरङ। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय उनलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरिएको हो । पोखरेल नेकपा एमाले मोरङका जिल्ला सदस्य समेत हुन् । पोखरेललाई एमबीबीएस पढ्न छोरीको नाम नि...
-
रविको मुद्दा न्यायाधीश नीतिश राईको इजलासमा, बयान जारी
पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान भइरहेको छ । कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिश राईको इजलासमा रविसहित ५ जनाको बयान भइरहेको हो । बयानका लागि रविसहित पूर्व डीआईजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चा...
-
रविविरुद्ध संगठित रुपमा सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता भएको छ । पूर्वगृहमन्त्री समेत रहेका उनि विरुद्ध कास्की जिल्ला अदालतमा आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । प्रहरीको अनुसंन्धान प्रतिवेदन बुझिसकेपछि सरकारी वकिलको कार्यालय, कास्कील...
-
रवि विरुद्ध आज मुद्दा दर्ता हुँदै, रिहा हुने सम्भावना कति ?
काठमाडौं। रास्वपा सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदैछ् । सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले आज मुद्धा दर्ता गर्न लागको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण...
-
रविको हिरासतको फोटो बाहिर ल्याउनेलाई पक्राउ गर्ने तयारी, डिउटीमा रहेका प्रहरीमाथि अनुसंन्धान
काठमाडौँ । सहकारी ठगीको आरोपमा दुई महिनादेखि कास्की प्रहरीको हिरासातमा रहेका रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो बाहिर ल्याउने ब्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको छ । लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने ब्यक्तिमाथि कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि सो ब्यक्तिलाई पक्राउ गर्ने तयारी ग...
-
रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति,सर्मथकको प्रर्दशन
कास्की। थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि अनुसंन्धान गर्न प्रहरीलाई थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो । अनुसंन्धानका लागि प्रहरीले म्याद थप मागेपछि कास्की जिल्ला अदालतमा दुबैतर्फका...
-
रवि लामिछानेको पर्सामा बयान जारी,सडकमा सर्मथकको प्रर्दशन
पर्सा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहान १० बजे उपस्थित गराई बयान लिने काम भइरहेको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनमा उजुरी परेपछि लामिछानेमाथि बयान ...
-
रविबारे गृहमन्त्रीले भनेः कसैको मानवअधिकार हनन भएको छैन्, प्रहरी कार्यालय र अदालत घेर्नु गलत
सुर्खेत। गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेको बिषयमा मुख खोलेका छन् । आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कसैको मानवअधिकार हनन नभएको बताएका छन् । उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको समेत बताए । ...
- 1
- 2
- 3
- …
- 470
- Next Page »