काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्दिने दावी गरेका छन् । रास्वपाको पदीय भूमिकाबाट हटाइएका ढकालले आफुलाई दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफमा यस्तो दावी गरेका हुन् । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त...
Breaking news
-
-
‘यो उमेरमा झण्डा हल्लाउन मात्रै प्रधानमन्त्री भएको होइन’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आफु विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका छन् । आज ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटक आफु झण्डा हल्लाउन मात्रै नभई विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका हुन् । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखि...
-
‘पार्टी फुटको हल्ला मच्चाएर मिडिया ट्रायल कसैले नगरौं’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला चलाएर मिडिया ट्रायल हामी कसैले नगर्न सचेत गराएका छन्। आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्लाबारे कसैले पनि मिडिया ट्रायल नगर्न नेताहरुलाई सच...
-
भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन रास्वपाको आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन आह्वान गर्ने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको बसेकले भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको हो । भ्रष्टाचारको मुद्दामा छानवीन गर्न हदम्याद राख्ने, स्वार...
-
स्वास्थ्य मन्त्रालय र महाविर पुनको आविष्कार केन्द्रबीच सम्झौता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गर्ने सहमती भएको छ । संघीय सरकारमातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा मन्त्रालय र केन्द्रबीच सहकार्य गर्ने सम्झौता भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा...
-
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणमा रहेकी उनले आज साँझ नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा प...
-
‘कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताउनुभएको छ । शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो क...
-
प्रधानमन्त्रीको चासोः समयमै रासायनिक मल ल्याउनुस, खाद्य पदार्थ समयमै किन्नुस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल र खाद्य पदार्थ किन्नेबारे चासो राखेका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चअधिकारीसहितको छलफलमा...
-
संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै नेपाललाई अमेरिकाको बधाई
काठमाडौं। माओवादी सशस्त्र जनयुद्धपछि शान्ति प्रकृयामा बाँकी काम टुंगोमा पुग्न लागेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको छ । युद्ध सकिए पनि युद्धकालीन घटनाका पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनेबारे दलहरुले सहमती गरेर हालै संसदबाट विधेयक पास गरेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको हो । ...
-
सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगायो, लाखौंको क्षति
सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाउँदा लाखौंको क्षति भएको छ । जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ स्थित खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाएको प्रहरीले जनाएको छ । आज दिउँसो २ तीर लेदोसहित आएको बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरहरुमा पूर्णरुप क्षति...