काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेसका सांसद समेत रहेका थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका हुन् । सार्वजनिक सम्पत्ति हानी नोक्सानीम...
Breaking news
-
-
प्रचण्डले भनेः टीआरसी विधेयकमा सहमति हुनु नयाँ सरकारको राम्रो काम
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) सम्बन्धी विधेयकमा दलहरुबीच सहमती हुनु नयां सरकारको राम्रो काम भएको बताएका छन् । आज सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विधेयकमा दलहरुबीच...
-
बालेनलाई संकेत गर्दै प्रधानमन्त्रीले भनेः अहंकार र दम्भबाट निर्देशित नहुनुस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुले जनतामा अहंकारर दम्भ नदेखाउन आग्रह गरेका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित गरेकाले अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरेका हुन् । उनले काठमाडौं...
-
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा केहिबेरअघि सम्पन्न फाइनल खेलमा नेपाललाई पाँचौ सेटमा हराउँदै भारतले उपाधि जितेको हो । चार सेटमा बराबरी खेलेको नेपालले पाँचौं सेटमा भने खराब प्रर्दशन गरेको थियो । पहिलो सेटमा निकै...
-
शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो
काठमाडौं । नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेट मै सम्पर्कविहिन भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार हेलिकप्टर काठमाडौबाट उडेको ३ मिनेटमै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको हो । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ...
-
हेलिकप्टर दुर्घटना अपडेटः ज्यान गुमाउनेमा ४ चिनियाँ नागरिक र पाइलट
काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटना मृत्यु हुनेमा चार चिनियां नागरिक रहेका छन् । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीकाअनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन् ...
-
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको बताइएको छ । एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ । उनिहरुको पहिचान गर्ने काम भइरहेको बताइएको छ । बागमती प्रदेशका डीआईजी विष्णु केसीकाअनुसार घटनास्थलमा प्रहरी पुगिसकेको बताएका छन्। शिवपुरी ७ सूर्यचौर डाँड...
-
राप्रपा सांसद सिंहद्धारा १ बर्षको तलब डा. रूइतमार्फत आँखा अस्पताललाई
काठमाडौं । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले आफ्नो एकबर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् । हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरि पूर्वमान्त्रि समेत रहेका सिंहले आफ्नो एकबर्षको तलब तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक एवम् चर्चित नेत्र विशेषज्...
-
काठमाडौं–तराई द्रुतमार्गको धेद्रे सुरुङको प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु
मकवानपुर । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्य्राक) मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं–तराई द्रुतमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । उनले सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै ‘ब्रेक थ्रु’ गर...
-
ओलीको मन्त्रिमण्डलमा थपिए ३ राज्यमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा तीन जना राज्यमन्त्री थपिएका छन् । आज कांग्रेसबाट रूपा विक, पूर्णबहादुर तामाङ र नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । तीनै जना राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । तिनैजना राज्यमन्त्रीम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 465
- Next Page »