काठमाडौं । विबादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो । राजदूत शेर्पाका सवारी चालकसँग लेनदेन लगायतको विवाद बाहिर आएपछि उनि विबादित थिइन । राजदूतका शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राज...
Breaking news
-
-
रेशम चौधरी फेरि जेल बस्न बाध्य, रिहा नगर्नु भन्ने सर्वोच्चको आदेश
काठमाडौं । सांसद रेशम चौधरीलाई रिहा नगर्न सर्वोच्चले आदेश दिएको छ । सांसदको सपथ लिएपछि आफुलाई रिहा गर्नुपर्ने भन्दै चौधरीले सर्वोच्चमा दिएको रिटमा सुनुवाइ गर्दै रिहा नर्गन भनेको हो । टीकापुर घटनाका अभियुक्त भन्दै पुर्पक्षका लागि जेलमा रेहका चौधरीले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्...
-
डडेल्धुरा सदरमुकाममा फेरि भीषण आगलागी, आगो लगाउने पक्राउ
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि भीषण आगलागी भएको छ । आइतबार राति अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा आगलागी हुँदा नौ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुई हप्ताको अन्तरालमा डडेल्धुरा सदरमुकाममा योसहित चार पटक आगआगी भएको हो । राति करिब साढे १२ बजे भएको आगलागीबाट तरका...
-
चर्चित गायिका बिष्णु माझीलाई गुमनाम बनाउनुको रहस्य खोले श्रीमान सुन्दरमणीले
स्याङ्जा । आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् । दुव...
-
मातृ शोकको पीडाकाबीच जापानमा रमाए रवि
नेपाल आइडल सिजन टु का विजेता रवि ओड लगायत नेपाल आइडलको टिम यतिबेला विदेश भ्रमणमा छ । आफ्नो पहिलो विदेश भ्रमण अन्र्तगत उनिहरुले जापानका प्रमुख शहरहरुमा आफ्नो प्रस्तुती दिइसकेका छन् । जापानका मुख्य ३ वटा शहरमा आयोजना भएको सांगितीक कार्यक्रममा नेपाल आइडल विजेता रवि लगायत फस्ट रनर अप बिक्रम बराल, सेकेण्ड रनर अप सुमि...
-
वाइडबडी खरिद प्रकरण: महाप्रबन्धक कंसाकारलाई कालोमोसो दलियो
काठमाडौं । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । शुक्रबार दिउँसो कंसाकारको कार्यकक्षमै गएर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीको युवा संगठन 'क्रान्तिकारी युवा लिग' ले उनलाई कालोमोेसो दलेको हो। भ्रष्टाचा...
-
नेपाल आइडल टीमले जापानको नागोयामा अर्को दमदार प्रस्तुती दिदै
काठमाडौं । आफ्नो पहिलो विदेश भ्रमणका रुपमा जापानमा रहेको नेपाल आइडलको टोलीले आज जापानको अर्को शहरमा दमदार प्रस्तुती दिदैछ । जापानको नागोया भन्ने शहरमा नेपाल आइडल रवि ओड लगायतको टीमले दमदार प्रस्तुती दिन लागेको हो । नेपाल आइडलले जापानमा पहिलो कन्र्सट जनवरी २ तारिख फुकुओका शहरमा गरेको थियो । जहाँ रवि लगायतले जापानस्थित न...
-
विबादमा मुछिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा
काठमाडौं । आफुलाई लिटिल बुद्ध भन्ने चर्चामा आएका रामबहादुर बम्जन पछिल्लो समय निकै विवादमा मुछिएका छन । उनको आश्रममा बस्दै आएका ब्यक्तीहरु बेपत्ता भएको, यौन दुब्र्यवहारमा परेको खबरहरु सार्बजनिक भएपछि प्रहरीले उनको आश्रमा छापा हानेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
-
रवि लगायत नेपाल आइडल टिमले जापानमा धमाकेदार प्रस्तुती दिदै(भिडियोसहित)
https://www.youtube.com/watch?v=0jciyzl3kqI&feature=youtu.be...
-
अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाईयो (भिडियोसहित)
काठमाडौं । काठमाडौंको माइतीघरमण्डलामा युवाहरुले अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाएंका छन् । जागरुक युवा अभियान नेपालको अगुवाइमा अंग्रेजी नयाँवर्षको पहिलो दिन मंगलबार बिहान माइतीघरमण्डलामा युवाहरु भेला भइ टोपी दिवस मनाइएका हुन । जागरुक युवा अभियान नेपालले काठमाडौंमा बिगत ६ बर्षदेखि जनवरी एक तारीखलाई टोपी...