काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अविरल वर्षापछि आएको बाढी र पहिरोले प्रभावित बनाएको क्षेत्रमा उद्धार र राहातको कार्यमा सकृय हुन निर्देश्न दिएका छन् । शुक्रबार रातीदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रभावित गरेको क्षेत्रमा उद्धार र राहातको कार्यमा सकृय हुन प्रधानमन्त्री प्र...
Uncategorized
-
-
यसबर्षको डीभीको नजिता भोलि आउने
काठमाडौँ । यसबर्षको डीभीको नजिता भोलि आउने भएको छ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको हो। आज नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नजिता भोलि आउने जानकारी दिएको हो । वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/E...
-
‘पर्यटक भित्र्याउने उद्देश्यले निगमले जहाज किन्दैछ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले जहाज खरिद गर्न लागेको बताएका छन् । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा बोल्दै मनत्री किरातीले बढीभन्दा बढी पर्यटक भित्र्याउने ...
-
सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिद्धारा सभामुख र अध्यक्षको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका छन् । आज बिहान राष्ट्रपति पौडेललाई भेट्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । उक्त भेटमा राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्...
-
धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न पत्राचार, पौने दश लाख महसुल तिर्न बाँकी
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्न पत्रचार गरेको छ। आज चितवनको भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल नतिरेकाले असुलीका लागि काठमाडौंस्थित कार्यालयको बिजुली लाइन क...
-
आजदेखि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक
काठमाडौ । मंसिर ४ गते चुनावलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न सरकारले देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। गएराती १२ बजेदेखि निर्वाचन आयोगले मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा उल्लेख भएअनुसार ...
-
बेरुजु भएका विद्यालयलाई अनुदान नदिइने
काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधा नदिने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको छ । बेरुजु भ...
-
कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख दर्शकलाई सित्तैमा कोरोना खोप लगाउने
काठमाडौं । कतारले आफ्नो देशमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटवल हेर्न आउने दश लाख दर्शकलाई सित्तैमा कोरोना खोप लगाउने बताएको छ । विश्वकप हेर्न आउने दर्शकबाट कोरोना फैलिने खतरा नहोस भन्नका लागि कतार सरकारले दर्शकलाई सित्तैमा खोप लगाइदिने भएको हो । कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीका अनुसार खोप नल...
-
चौरसियाको हत्यामा संलग्न जोसुकै भए पनि कारबाही गर: प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले चौरसियाको हत्यामा संलग्नको खोजी गरी कडा कारवाही गर्न सरकारसंग माग गरेका हुन् । कात...
-
post new
...