काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले जलवायु परिवर्तनजस्तो गम्भीर र विश्वव्यापी चुनौतीको सामना गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । वन मन्त्रालयको तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन कार्ययोजनाको कार्याक्रममा मन्त्री चौधरीले जलवायु परिवर्तन अब क...







