काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा केहिबेरअघि सम्पन्न फाइनल खेलमा नेपाललाई पाँचौ सेटमा हराउँदै भारतले उपाधि जितेको हो । चार सेटमा बराबरी खेलेको नेपालले पाँचौं सेटमा भने खराब प्रर्दशन गरेको थियो । पहिलो सेटमा निकै...







