कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो

बाजुरा । कोरोना भाइरस नियन्त्रण र फैलिन नदिन देशमा ब्यापक कोशिष भइनै रहेको छ । तीनै तहका सरकार कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लागिपरेका छन् । देशको दुर्गम जिल्लाका रुपमा मानिने बाजुरामा पनि यसबारे सचेतना फैलाउने र नियन्त्रण गर्ने काम भइरहेको छ । तर, जिल्लाको उत्तरी भेगमा स्थापना गरिएको कोरोना चेकजाँच डेक्सको भने हरिविजोग छ … Continue reading कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो