होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु
नवलपरासी । होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीस्थित होङ्सी सिमेन्ट कारखानामा काम गर्ने विनयी त्रिवेणी गाउँपालिका-४ का अन्दाजी २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीकाअनुसार काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएका उनलाई … Continue reading होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed